मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रसाईँलाई पक्राउबारे लिखित जवाफ माग

khabarhub.com · Wed May 20 13:11:56 GMT 2026

काठमाडौं

– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)