मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रमुख दुई राजस्व कार्यालयका प्रमुख परिवर्तन, बजेट महाशाखा प्रमुख पनि फेर्ने तयारी

onlinekhabar.com · Sat Feb 03 17:48:32 GMT 2024

२० माघ, काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले दुई प्रमुख राजस्व कार्यालयहरु आन्तरिक राजस्व विभाग र त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुखहरु परिवर्तन गरेका छन् ।

मन्त्री महतले शुक्रवार केही सहसचिवको सरुवा गर्दै आन्तरिक राजस्व विभागको महानिर्देशकमा भुपाल बराललाई पठाएका छन् । त्यस्तै त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखमा सेवन्तक पोखरेलको सरुवा भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)