मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानमा ७६३ अफगान कैदी रिहा, ३७ सय शरणार्थी स्वदेश फिर्ता

khabarhub.com · Sat Jun 13 08:38:18 GMT 2026

एजेन्सी – पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार ७०० अफगान शरणार्थीहरू एकै दिनमा पाकिस्तानबाट स्वदेश फर्केको अफगान अधिकारीहरूले शनिबार बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)