डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी , सभापतिमा दुर्गा भट्ट
annapurnapost.com · Mon Mar 20 00:39:44 GMT 2023
डडेल्धुरा बहुमुखी क्यमम्समा स्वतन्त्र विद्यार्थी युनियनका लागि तीन प्यानल चुनावी मैदानमा रहेका थिए ।
डडेल्धुरा : डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुरामा भारी मतले नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ। सभापतिमा नेविसंघका दुर्गा भट्ट नेतृत्वको प्यानलसहित विजयी भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)