आइपीएलमा मुम्बइको जित
neplays.com
आइपिएल २०२३ को २५ औं खेलमा सनराइजर्स हैदरावाद मुम्बई इन्डियन्ससँग १४ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो ।
जवाफमा सनराइजर्स हैदरावाद एक बल बाँकी रहँदै १७८ रनमा अलआउट भयो। यससँगै मुम्बई इन्डियन्सले जितको ह्याट्रिक पूरा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)