अनमोलको नयाँ ट्याटु
nepalipatra.com · Wed Aug 18 05:32:02 GMT 2021
काठमाडौं । अभिनेता अनमोल केसी केही दिन पहिलेमात्र फिल्म एक्स ९ मा अनुबन्धित भएको खबरले चर्चा कमाएको थियो । हाल उनी फेरि चर्चामा आएका छन् ।
मंगलबार अनमोलले आफ्नो देब्रे हातमा एउटा ट्याटू खोपाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)