प्रचण्डलाई भीम रावलको जवाफ : राजीनामा दिएर म ‘ढलेको’ होइन
nepalkhabar.com · Sat Jul 24 23:38:50 GMT 2021
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरुद्धको पाँचदलीय गठबन्धनबाट आफूलाई ‘ढलेको’ आरोप लगाएपछि नेकपा एमालेका उपाध्यक्ष भीम रावलले लामो जवाफ दिएका छन्।
शनिबार एक सार्वजनिक कार्यक्रममा अध्यक्ष प्रचण्डले पााँचदलीय गठबन्धन फुटाउन प्रतिपक्षीबाट ‘टर्च बालेर प्वाल खोज्ने’ काम भइरहेको टिप्पणी गर्दै रावलले प्रतिनिधि सभाबाट राजीनामा घोषणा गर्नु यसैको ‘एउटा खेल’ भएको आरोप लगाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)