निःशुल्क स्वास्थ्य उपचार अघि बढाएका छौँ : मन्त्री बस्नेत
thahakhabar.com
तुलसीपुर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले निःशुल्क स्वास्थ्य उपचारको अभियान सशक्त रूपमा अघि बढाएको बताएका छन्।
बुधबार दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको निरीक्षणका क्रममा मन्त्री बस्नेतले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)