मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमसीसीको विरोध गर्ने हो भने सरकारबाट हट्न माओवादी र एकीकृत समाजवादीलाई बाबुराम भट्टराईको चेतावनी

nepalkhabar.com · Wed Feb 16 00:09:32 GMT 2022

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई लक्ष्य गरी एमसीसीका समर्थक र विराेधी एउटै सरकारमा बस्न नमिल्ने टिप्पणी गरेका छन्।

एमसीसीका पक्ष र विपक्ष एउटै गठबन्धनमा रहन नमिल्ने जिकिर पूर्वप्रधानमन्त्री भट्टराईले गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)