मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पौने दुई करोडमा बनेको नहरमा पानी नआएपछि …

sajhapost.com · Fri Jun 11 00:27:02 GMT 2021

बाजुरा, २८ जेठ । बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ६ का स्थानीयले पानी अभावका कारण सिचाईं गर्न समस्या भएको बताएका छन् । जगन्नाथ गाउँपालिकाले निर्माण सम्पन्न गरेको कालगाड कापु सिचाइँ नहरमा पानी आउन छोडे पछि सिचाईं गर्न समस्या भएको स्थानीयले बताएका हुन् ।

वडा नम्बर ६ का स्थानीयको सिचाइँ समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाको १ करोड ८० लाख लागतमा निर्माण गरेको नहरमा पानी आउन छोडेपछि स्थानीयलाई धानको बेर्ना जोगाउन समस्या भएको स्थानीय रामलाल विष्टले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (sajhapost.com)