रेशम चौधरीलगायतलाई छुटाउन अध्यादेश ल्याउने निर्णय
nayapatrikadaily.com · Mon Dec 12 00:22:00 GMT 2022
कानुनविद् र कांग्रेसकै नेताहरूबाट अध्यादेशको आलोचना
नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतलाई जेलमुक्त गर्न सरकारले अध्यादेशमार्फत कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)