जातीय विभेद कानुनमा लेखेर मात्र हुँदैन : उपेन्द्र यादव
nepalkhabar.com · Wed Jul 05 15:58:59 GMT 2023
जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले जातीय विभेद गर्नेलाई समाजले सामाजिकरूपमा बहिष्कार र राज्यले कानुनीरुपमा दण्ड दिनुपर्ने बताएका छन्।
शिल्पी÷दलित विशेष राष्ट्रिय समिति र जनता समाजवादी दलित मूक्ति सङ्गठनद्वारा संयुक्तरुपमा माइतीघर मण्डलामा आज आयोजना गरिएको जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रममा उनले जातीय विभेद गर्नेलाई समाजले बहिष्कार गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)