चीन र रुसले व्यापार र प्रविधिसम्बन्धी २० भन्दा धेरै सम्झौताहरू हस्ताक्षर
barnanmedia.com · Wed May 20 13:15:02 GMT 2026

चीन र रुसले व्यापार र प्रविधिसम्बन्धी २० भन्दा धेरै सम्झौताहरू हस्ताक्षर गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीचको व्यापक रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउन २० भन्दा धेरै द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ । दुई नेताले बहु–ध्रुवीय विश्व व्यवस्थाको घोषणापत्रमा पनि हस्ताक्षर गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)