फूलबारीको सडक छेउमा ब्रिकीका लागि राखिएको लिची
nepalsamaya.com · Mon Jun 12 23:26:00 GMT 2023
बुटवल उपमहानगरपालिका वडा नं २ स्थित फूलबारीको सडक छेउमा ब्रिकीका लागि राखिएको लिची खरिद गर्दै उपभोक्ता। यहाँ लिची प्रतिकेजी २२० मा खरिद बिक्री भइरहेको छ। तस्बिर: सुमित्रा अधिकारी/रासस
प्रकाशित: Jun 13, 2023| 05:11. 00 मंगलबार, जेठ ३०, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)