काभ्रेमा बस दुर्घटना हुँदा मृत्यु भएका सबैको सनाखत
setopati.com · Sat Jun 13 08:53:42 GMT 2026

काभ्रेमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका सबैको सनाखत भएको छ।
शुक्रबार दिउँसो बनेपाबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका-२ मा बुच्चाकोट दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)