मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिभरपुल इङ्ग्लिस प्रिमियर लिगको शीर्ष चारमा

Ujyaaloonline.com · Thu May 20 00:31:35 GMT 2021

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष चारमा प्रवेश गरेको छ ।

बर्नलीलाई ३-० गोलले पराजित गर्दै लिभरपुलले अर्को च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको हो । लिभरपुलका लागि फिर्मिनो, फिलिस्प र अक्सलाइ चेम्बरलिनले एक/एक गोल गरेका हुन् । जितसँगै लिभरपुल ६६ अङ्कसहित चौथो स्थानमा रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)