कृषिमा बढ्यो बजेट:छैनन् नयाँ कार्यक्रम, पुरानैलाई निरन्तरता
setopati.com · Sat May 29 17:50:00 GMT 2021
अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्ष कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ४५ अर्ब ९ करोड रूपैयाँ बजेट विनियोजन भएको जानकारी दिएका छन्।
आगामी वर्ष २०७८÷८९ का लागि अध्यादेशमार्फत् ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)