दाेलखामा अघि बढे एमालेका शिवाकोटी, पछाडि परे कार्की
nepalpress.com · Sun Dec 04 00:36:10 GMT 2022
काठमाडौं । दाेलखामा एमालेका बालकृष्ण शिवाकोटीले लिड गरेका छन् ।
३६ हजार ३३६ मत गनिसक्दा एमालेका शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)