सबै विमति भुलेर पार्टीलाई एकताबद्ध बनाऊँ : उपसभापति शर्मा
ratopati.com · Fri Aug 28 03:14:03 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिए अव एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सबै विमति भुलेर सहकार्यमा आउन उनले असन्तुष्ट पक्षलाई आग्रह गरेका छन् ।
रसुवा बाढीलाई मध्यनजर गर्दै उनले पार्टीको पहिलो प्राथमिकता उद्धार राहत र पुरस्थापनामा हुनुपर्नेमा जोड दिए । उदार र राहत वितरण सरकारको मात्र दायित्व नभएको भन्दै उनले पार्टी पङ्क्तिलाई यसमा खटिन आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)