जेलबाटै अन्तर्वार्ताः शोभराजले प्रशासनलाई फेरि दिए सास्ती
nepalkhabar.com · Sun Apr 04 16:20:37 GMT 2021
१७ वर्षदेखि केन्द्रीय कारागारमा कैद फ्रान्सका कुख्यात अपराधी चार्ल्स शोभराज पुनः विवाद र चर्चामा तानिएका छन्। जेलभित्रैबाट विदेशी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएको भन्दै केन्द्रीय कारागारमा छानबिन भएको छ।
शोभराजले परिवारसँग कुरा गर्ने बहानामा पत्रकारसँग कुरा गरेको वा परिवारले कुराकानी गरेर पत्रकारलाई दिएको निष्कर्षमा कारागार प्रशासन पुगेको छ। अनुसन्धानका क्रममा हालसम्म शोभराजलाई भेटेर वा टेलिफोनबाट अन्य व्यक्तिले कुरा गरेको नपाइएको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले नेपालखबरलाई बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)