मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसको आणविक अभ्यासमा नेटोले निगरानी गरिरहेको छः महासचिव रुटे

onlinekhabar.com · Wed May 20 13:29:02 GMT 2026

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का महासचिव मार्क रुटेले नेटोले रुसको आणविक अभ्यास नजिकबाट नियालिरहेको बताएका छन् । तर, यस विषयमा सार्वजनिक टिप्पणी नगर्ने पनि उनले बताए ।

स्वीडेनमा मे २१–२२ मा हुन गइरहेको नेटोका विदेश मन्त्रीहरूको बैठकअघि ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा रुटेले भने, ‘हामी पक्कै पनि पछ्याइरहेका छौँ, के भइरहेको छ भनेर निगरानी गरिरहेका छौँ, र यति नै हो ।’

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)