इच्छाराजविरुद्ध १९० जनाले सीआईबीमा दिए उजुरी, बिगो ८४ करोड पुग्यो
nepalkhabar.com · Thu Oct 07 16:28:31 GMT 2021
सिभिल ग्रुप तथा सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङसहितका व्यक्ति विरुद्ध जाहेरी दिने पीडितको संख्या १९० पुगेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार पीडितको संख्या अझै बढ्ने क्रममा छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)