मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीमेश्वरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर

hamrakura.com · Sat Jun 13 00:00:00 GMT 2026

काठमाडौँ। दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित पिपलबोट नजिकै दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक युवाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार शुक्रबार राति भएको दुर्घटनामा दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपाका २२ वर्षीय रसिक श्रेष्ठको मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)