मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीलाई नैतिकता सिकाउने बालेन आफैं उल्लंघन गर्दैछन् कानुन,  महानगरको बजेट पनि संकटमा

barnanmedia.com · Wed May 28 21:38:44 GMT 2025

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र प्रधानमन्त्री केपी शर्मा ओलीको शैली मिल्दोजुल्दो छ। दुबै दम्भी छन्, आफूलाई जे सही लाग्यो त्यही नै मान्नुपर्छ ठान्छन्। अनि अहिले जसरी बालेन स्वतन्त्रबाट मेयर बनेर, दलका नेता, प्रधानमन्त्री, मन्त्रीमाथि फेसबुकबारे सटायर हानेर चर्चित छन्, त्यसरी नै ओली पनि ०७२ को नाकाबन्दी ताका भारतबाट आगो ओकलेर राष्ट्रवादी नेताको छवी बनाइ अझ चर्चित थिए।

समय क्रमले ओलीको क्रेज घटिरहे पनि उनी प्रधानमन्त्री छन्। तर, क्रेज बढिरहेका बेला बालेनका एकपछि अर्का कमीकमजोरी पनि छताछुल्ल हुन थालेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)