मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुर्खेत प्रहरीकाे थुनुवा कक्षमा रहेका व्यक्तिकाे उपचारका क्रममा मृत्युु

shilapatra.com · Sat Jun 13 08:59:00 GMT 2026

जिल्ला प्रहरी कार्यालय सुर्खेतकाे थुनुवा कक्षमा रहेका एक व्यक्तिकाे मृत्यु भएकाे छ । जिल्लाकाे वीरेन्द्रनगर नगरपालिका-१०, पिपिराका २१ वर्षीय साबिर बक्सकाे आज बिहान मृत्यु भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बाेहराका अनुसार आज बिहान ४:३० बजेकाे समयमा मृतक बक्स अचेत अवस्थामा भेटिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)