सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
shilapatra.com · Sat Jun 13 08:57:00 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ ।
प्रदेशसभाको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतबाट पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)