मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

lokaantar.com · Mon Jan 10 01:03:57 GMT 2022

स्याङ्जाको वालिङ नगरपालिकाले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिने भएको छ ।

​नगरपालिकाले आइतबार सूचना प्रकाशन गरेर सार्वजनिक बिदा दिने जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)