परराष्ट्र मन्त्रालयबाट औपचारिक मान्यता प्राप्त गैर आवासीय एनआरएनए कार्यसमिति सक्रिय
barnanmedia.com · Wed May 28 21:53:51 GMT 2025

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारतसँगको हालैको सैन्य द्वन्द्वको समयमा पाकिस्तानलाई समर्थन गरेकोमा टर्की र अजरबैजानलाई धन्यवाद दिँदै भारतले पहलगाम घटनाको बहानामा आक्रामकताको बाटो अपनाएको बताए।
शाहबाज शरीफले भने, "हामी हिजो पनि शान्ति चाहन्थ्यौं, आज पनि चाहन्छौं र भविष्यमा पनि शान्तिलाई प्राथमिकता दिनेछौं।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)