मन्त्रिपरिषद् पुनर्गठनमा संविधानको धारा नै गायब : मन्त्री हुने, हट्ने र कायम रहनेहरु को-को ?
mysansar.com · Fri Jun 04 17:39:01 GMT 2021
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको एक समूहलाई लिएर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। आजै राति उनीहरुको राष्ट्रपति कार्यालयमा शपथ ग्रहण पनि भयो। यो विषयमा जानकारी दिन त्यहाँबाट जारी गरिएको विज्ञप्तिमा संविधानको धारा नै गायब छ।
विज्ञप्तिमा ‘नेपालको संविधान बमोजिम’मात्र लेखिएको छ। संविधानको कुन चाहिँ धारा चाहिँ लेखिएको छैन। पहिले पहिले भए मन्त्रिपरिषद् पुनर्गठन हुँदा धारा नै उल्लेख हुन्थ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)