मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतसँग द्वन्द्व पर्दा पाकिस्तानको समर्थन गर्ने टर्की र अजरबैजानसहित ४ देश भ्रमण गर्दै शरिफ

barnanmedia.com · Wed May 28 21:57:46 GMT 2025

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले टर्की, इरान, अजरबैजान र ताजिकिस्तान भ्रमण गर्ने भएका छन्।

पाकिस्तानको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार उनले यी देशका भ्रमण यही मे २५ देखि मे ३० सम्म गर्ने भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)