मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तरुण दल लमजुङको पाँचौँ अधिवेशनमा खुकुरी प्रहार गर्ने एक जना पक्राउ

barnanmedia.com · Wed May 28 22:06:41 GMT 2025

तरुण दल लमजुङको पाँचौँ अधिवेशनमा खुकुरी प्रहार गर्ने एक जना पक्राउ परेका छन् । मध्य नेपाल नगरपालिका वडा नम्बर ६ का ४२ वर्षीय किरण गुरुङलाई पक्राउ गरिएको लमजुङ प्रहरीले जनाएको छ ।

उनलाई आजै जिल्ला अदालत पेस गरेर ७ दिन म्याद थपी ज्यान मार्ने उद्योग सम्बन्धी कसुर मुद्दामा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)