हुलाकी राजमार्गमा अवरोध
gorkhapatraonline.com · Mon Dec 18 00:22:23 GMT 2023
काठमाडौँ, पुस २ गते ।
सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई/मधेशका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको पश्चिमी क्षेत्रको काम अवरोध भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)