दुई घण्टासम्म ७३ यात्रुले अन्तिम यात्रा सोचेको हवाई यात्रामा यसरी भयो चमत्कार
kalakarmi.com · Tue Sep 28 00:51:27 GMT 2021
(तस्बिरहरू : क्याप्टेन विवेक खड्का)
काठमाडौं– सोमबार बिहान करिव ९ बजे विराटनगर विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले काठमाडौंबाट विराटनगर आएको बुद्ध एयरको एटिआर–७२ विमानको ल्यान्डिङ गियर (जहाजको पछाडिका पाङ्ग्रा) मा अचानक गढबडी भएका कारण विराटनगरमा ल्याण्ड नगरि काठमाडौंतर्फ फिर्ता गैरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)