हुम्लामा ढुङ्गा लागेर १३ वर्षीय बालकको मृत्यु
makalukhabar.com · Wed May 20 13:34:46 GMT 2026

हुम्ला । अदानचुली गाउँपालिका –६ पाल्स गाउँका १३ वर्षीय हस्त भियालको ढुङ्गा लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शङ्कर खड्का का अनुसार भियाल सोमबार बेलुकी घरबाट सोही क्षेत्रको कालागाडस्थित एक पसलतर्फ जाने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)