विभिन्न विश्वविद्यालयहरूको उपकुलपति बन्न २१८ जनाले आवेदन
barnanmedia.com · Wed May 20 13:28:14 GMT 2026

विभिन्न विश्वविद्यालयहरूको उपकुलपति बन्न २१८ जनाले आवेदन दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले विज्ञप्ति जारी गरेर उपकुलपतिका लागि २१८ जनाको आवेदन परेको जानकारी दिएको छ।
विभिन्न ८ विश्वविद्यालयमध्ये सबैभन्दा धेरै त्रिभुवन विश्वविद्यालय (त्रिबि)मा आवेदन गरेको छ। मन्त्रालयका अनुसार त्रिबिमा ५० जनाको आवेदन परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)