निर्माताको विश्वास आर्यन माथि अझै घटेको छैन
nepalghatana.com · Tue Jan 18 16:14:41 GMT 2022
निर्देशक मधुसुदन भट्टराईको नयाँ फिल्ममा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् ।
आरआर फिल्म्स ब्यानरमा निर्माण हुन लागेको फिल्ममा सोमवार आर्यन र निर्माण टिमबीच कागजी सम्झौता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)