मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा जोशी निलम्बित
swasthyakhabar.com · Wed Apr 27 08:43:00 GMT 2022
काठमाडौं– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशी निलम्बनमा परेका छन्।
बागमती प्रदेशका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति राजेन्द्र पाण्डेले डा जोशीलाई निलम्बन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)