मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपाध्यक्ष घिमिरेद्वारा संविधानको मौलिक हक कार्यान्वयनमा जोड

barnanmedia.com · Wed May 28 22:56:37 GMT 2025

काठमाडौँ, १५ जेठः

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले जनचाहनाअनुरूप नेपालको संविधानले मौलिक हकका रूपमा स्थापित अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)