मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने

Ujyaaloonline.com · Tue Jun 01 00:43:45 GMT 2021

काठमाण्डाै - जापानी खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने भएकी छिन् । ओसाकाले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएको बताएकी छिन् । ओसाका पेरिसमा जारी प्रतियोगिताको दोस्रो चरणमा पुगेकी थिइन् ।

दोस्रो वरीयता प्राप्त ओसाकाले अस्ति भएको खेलमा रोमानियाकी प्याट्रिसिया मारिया टिगलाई हराएर दोस्रो चरणमा स्थान बनाएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)