मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुप्रिम सहकारीको ८६ करोड १८ लाख रुपैयाँ हिनामिना भएको निष्कर्ष

lokaantar.com

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको ८६ करोड १८ लाख रुपैयाँ भन्दा बढी हिनामिना भएको निष्कर्ष निकालिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले सोही निष्कर्षका साथ सोमबार जिल्ला अदालत रुपन्देहीमा जीबी राईसहित २८ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

‘प्रतिवादीहरुले आपसी मिलेमतो योजनामा हाल उजुरी परेको जम्मा १८२८ जना उजुरी कर्ताहरुले सुप्रिम वचत तथा ऋण सहकारी संस्थाको प्रधान कार्यालय बुटवल र सो को सेवा केन्द्र भैरहवामा जम्मा गरेको बचत रकम समेत जम्मा रु.८६, १८, २३, ७५४ (छयासी करोड अठार लाख तेईस हजार सात सय चौवन्न रुपैयाँ) रकम हिनामिना गरेको देखियो’, अभियोगपत्रमा निष्कर्ष निकालिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)