कतारले गर्यो भारतको पेट्रोनेटसँग २० वर्षको ग्यास सम्झौता
lokaantar.com
कतार भारतको पेट्रोनेटलाई २० वर्षसम्म तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आपूर्ति गर्न सहमत भएको खाडी इमिरेट्सको सरकारी स्वामित्वको ऊर्जा फर्मले घोषणा गरेको छ ।
कतारइनर्जीले सम्झौताअन्तर्गत भारतका लागि सरकारी स्वामित्वको पेट्रोनेटलाई प्रतिवर्ष ७५ लाख टन एलएनजी आपूर्ति गर्ने कतारी कम्पनीले विज्ञप्तिमा जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)