आज सार्वजनिक विदा, शेयर बजार बन्द रहने
aarthiknews.com
काठमाडौं । आज जेठ १५ गते अर्थात् गणतन्त्र दिवस विविध कार्यक्रम गरि मनाउँदै छन्। आज देशभर सार्वजनिक विदा पनि रहेको छ ।
सार्वजनिक विदा भएसँगै यस दिन शेयर बजार बन्द हुने भएको छ । यसका साथै, बैंक वित्तीय संस्था पनि बन्द हुनेछ । बैंकहरुको होलिडे काउन्टर भने खुल्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)