नेपाल प्रहरीका ५ डीआईजीको सरुवा, ४ को पदस्थापन, को–कहाँ ? (सूचीसहित)
kathmandupati.com · Fri Apr 22 17:18:00 GMT 2022
काठमाण्डु – नेपाल प्रहरी का पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरिएको छ ।
नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर)को २०७९ वैशाख ९ गतेको निर्णयअनुसार ५ जना डीआईजीहरुको सरुवा गरिएको हो । यस्तै गृह मन्त्रालय ले हालै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआईजीमा बढुवा भएका ४ जनाको पदस्थापन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)