गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ
onlinekhabar.com · Wed May 20 13:36:01 GMT 2026

६ जेठ, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान उपमहानरपालिका–१७ घर भएका २३ वर्षीय सन्दिप राई छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)