नयाँ प्रधानन्यायाधीशको आगमनसँगै दर्ता भयो रिट दरपीठ विरूद्धको निवेदन
barnanmedia.com · Wed May 20 13:33:37 GMT 2026

सर्वोच्च अदालतकी तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले मुख्य रजिस्ट्रार विमल पौडेललाई दिएको निर्देशन अनुसार प्रधानन्यायाधीश नियुक्ति सम्बन्धी रिट दरपीठ विरूद्धको निवेदन दर्ता भएको छ।
संवैधानिक परिषदले प्रधानन्यायाधीशमा मनोजकुमार शर्मालाई सिफारिस गरिएको भन्दै दायर भएको रिट दरपीठ भएपछि त्यस विरूद्ध दिइएको निवेदनलाई बुधबार सर्वोच्चको प्रशासनले दर्ता गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)