भन्सार जाँचपासको काम ठप्प पार्ने भन्सार एजेन्टको चेतावनी
onlinekhabar.com · Tue Jan 24 16:42:38 GMT 2023
१० माघ, काठमाडौं । देशकै प्रमुख भन्सार नाका मध्येको एक वीरगञ्ज भन्सार नाका ठप्प पार्ने चेतावनी वीरगञ्ज भन्सार एजेन्ट संघले दिएको छ ।
भन्सारबाट जाँचपास भएर छुटेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर दुःख दिन थालेको भन्दै वीरगञ्ज भन्सार एजेण्ट संघले जाँचपासको काम ठप्प पार्ने चेतावनी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)