पोस्ट रोक्ने विदेशी अधिकारीलाई भिसा नदिन सक्ने रूबियोको चेतावनी
barnanmedia.com · Thu May 29 00:13:58 GMT 2025

काठमाडौँ, १५ जेठः अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी नागरिकले सामाजिक सञ्जालमा गरेको पोस्ट रोक्ने विदेशी अधिकारीलाई अमेरिकाले भिसा नदिन सक्ने बताउनुभएकोे छ ।
इजरायलको आलोचना गर्ने अधिकारकर्मीहरूबाट अमेरिकी भिसा हटाएको भन्दै आलोचनाको सिकार बनेका रुबियोले अमेरिकी प्रविधि कम्पनीहरूविरुद्ध विदेशमा ‘स्पष्ट सेन्सरसिप कार्य’ विरुद्ध सरकारले काम गरिरहेको बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)