मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राष्ट्रपति ट्रम्पको ‘मेगा बिल’बाट ‘निराश’ बनेको मस्कको भनाइ

barnanmedia.com · Thu May 29 00:16:44 GMT 2025

काठमाडौँ, १५ जेठः दशौं हजार मानिसलाई बर्खास्त गरेर अमेरिकी सरकारको खर्च कटौती गर्ने आफ्नो भूमिकाबाट पछि हटेका अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको खर्च विधेयकको हस्ताक्षरलाई लिएर आलोचना गर्नुभएको छ ।

प्रतिनिधि सभाबाट पारित भएर अहिले सिनेटमा जाने ‘एउटा विशाल सुन्दर खर्च विधेयक’ ले ट्रम्पको नयाँ ‘सुनौलो समय’ को परिकल्पनालाई कानुनी दायरामा ल्याउनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)