विश्वकप फुटबल : मोरोक्कोमाथि २–१ को जितसहित क्रोएसिया तेस्रो
baahrakhari.com · Sat Dec 17 16:57:00 GMT 2022
काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा क्रोएसिया विजयी भएको छ ।
साविक उपविजेता क्रोएसियाले पहिलोपटक विश्वकपको सेमिफाइनल पुगेको मोरोक्कोलाई पन्छाउँदै तेस्रो बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)