खार्पुनाथ गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न
deshsanchar.com · Mon Dec 26 16:00:29 GMT 2022
सिमकोट – खार्पुनाथ गाउँपालिकाले आफ्नो हिउँदे गाउँ सभा विभिन्न कानुन निर्माण गर्दै सभा सम्पन्न गरेको छ। एक दिनका लागि सञ्चालन भएको गाउँ सभाले ऐन, नियम, नियमावली र निर्देशिका पारित गर्दै कानुनी बाधा–अड्चनसमेत फुुकाएको हो।
गाउँपालिकाका निमित्त प्रमुुख प्रशासकीय अधिकृत विष्णुबहादुुर शाहीका अनुुसार हिउँदे गाउँसभाले गाउँपालिकाका लागि आवश्यक ऐन, कानुन पारित गर्न सफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)